किराँत याक्थुङ चुम्लुंङ हङकङको आयोजनामा येलेतङबे ( येले सम्बत ) सम्बन्धि अन्तरक्रिया कार्यक्रम हङकङ नेपाली महासंघको कार्यालयमा ४ जनवरी २०११ सम्पन्न भयो।
येले सम्बत समन्वय समितिका सदस्य तथा बि्श्व नेपाली साहित्य महासंघका महासचिव विश्वास दीप तिगेलाको प्रमुख अतिथ्य र चुम्लुङका अध्यक्ष कृष्ण राज लावोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, किराँती सस्था सुनुवार समाज हङकङका अध्यक्ष नरेस कुमार सुनुवार, राई यायोख्खाबाट अधिराज राई, आदिवासी जनजाती पत्रकार महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ,नेपालि साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे लगायत अन्य बुद्दीजीवि ब्यक्तीहरुको समुपस्थितिमा उक्त अन्तरक्रिया कार्यक्रम भएकोहो। Read the rest of this entry »

















































