Shilauti.Wordpress.Com

शिलौटी साहित्यिक नेट पत्रीका

Archive for January 3rd, 2012

हङक,मा यलम्बर नाइट ४सम्पन्न,

Posted by shilauti on January 3, 2012

कल्पना तुम्रोक- हङकङ ,गत तीन सालझै यस वर्ष पनि किरात राई यायोक्खाको आयोजनामा यलम्बर नाईट ४ युनलोङको थिएटर हलमा २५ डिसेम्बर २०११ साझँ नेपालबाट कलाकारहरु ल्याई सम्पन्न भयो ।

हङकङ नेपाली फाउन्डेसनको सयोजकमा विशेष नेपाली सप्ताहको अवसर पारी यो कार्यक्रम गरीएकोहो। Read the rest of this entry »

Posted in फोटो, समाचार, हङकङ समाचार | Leave a Comment »

नेप्लीज आर्ट एण्ड कल्चर एसोसिएसन हङ्कङको आयोजनामा स्वर श्रुती साझँ कार्यक्रम सम्पन्न,

Posted by shilauti on January 3, 2012

कल्पना तुम्रोक- हङकङ – नेप्लीज आर्ट एण्ड कल्चर एसोसिएसन हङ्कङको आयोजनामा भएको स्वर श्रुती साझँ कार्यक्रम २४ डिसेम्बर २०११ साझँ याउमा तेईको कम्युनिटी सेन्टरमा कलाकारहरु पहीलो नेपाली तारा दिपक लिम्बु र चर्चीत दोहोरी गायीका तथा उदघोसीका सुनिता दुलालको प्रस्तुतीमा भब्यताको साथ सम्पन्न भयो।

नेपाली पहिलो रास्ट्रिय गान बजाएर सुरु गरीएको  कार्यक्रमको पहीलो चरणमा सस्थाका अध्यक्ष नन्द चङसुको सभापतीत्वमा  औपचारीक कार्यक्रम  भएको थियो भने प्रमुख अतिथी नेपाली महावानिज्यदुत बिनोद कुमार उपाध्याय रहेको थिए र विशेष अतिथिहरु हङकङ नेपाली महासघँ अध्यक्ष प्रदिप थापामगर, गायक तथा सगीतकार नागेन्द्र श्रेष्ठ,दस गजा फिल्मको नायक तथा निर्माता नवल खडका,धर्मश्री टाइटल विजेता लोकेन्द्र परीयार, साथै अतीथीहरुमा बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतीनीधीहरु रहेका थिए। Read the rest of this entry »

Posted in फोटो, समाचार, हङकङ समाचार | Leave a Comment »

 
Follow

Get every new post delivered to your Inbox.